नेपालगन्जबाट रिगल पक्राउ

2.31K shares

काठमाडौँ । सर्बोच्च अदालतले योगराज ढकाल रिगल को माफी मिनाहा गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको छ । बिहीबार अदालतको फैसला आएलगत्तै प्रहरीले रिगललाई नेपालगन्जबाट पक्राउ गरेको हो ।

चेतन मानन्धरको हत्या अभियोगमा जेलमा रहेका ढकाललाई राष्ट्रपतिले आममाफी दिएका थिए । लगत्तै ढकालपत्नी भारती मानन्धरले अदालतमा रिट दायर गरेकी थिइन् । रिटमाथि सुनुवाई गर्दै अदालतले ढकाललाई तत्काल पक्राउ गर्न आदेश जारी गरेको थियो ।

2.31K shares