पूर्वएआईजी चन्दसँग बिहे गर्ने तारा बरालको सहमति

2.24K shares

काठमाडौँ । अभियान्ता तारा बरालले पूर्व एआईजी रणबहादुर चन्दसँग बिहे गर्ने सहमति गरेकी छन् । उनिहरु दुबैले बिहे गर्ने लिखित कागजी सहमती गरेका हुन् ।

सहमतिमा लेखिएको छ चन्द डिर्भोसी र बराल एकल महिला हुन् भनेर । त्यस्तै, सामाजिक संजालमा दुवैको सम्बन्धलाई लिएर अनर्गल प्रचार भएकोले बिवाह गर्ने सहमति गरिएको सम्झौतामा लेखिएको छ ।

 

2.24K shares