काठमाडौं महानगरकी उपप्रमुख सुनिता डंगोल अष्ट्रेलिया उडिन्

2.18K shares

काठमाडौँ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल शुक्रबार अष्ट्रेलिया प्रस्थान गरेकी छिन् । अष्ट्रेलिया सरकारको वैदेशिक मामिला मन्त्रालयको निमन्त्रणामा उनी भ्रमणमा निस्केकी हुन् ।

१७ मंसिरमा उनी स्वदेश फर्किने छिन् । उनको भ्रमण अवधिको खर्च अष्ट्रेलिया सरकारको वैदेशिक मामिला मन्त्रालयले गर्ने महानगरले जनाएको छ ।

2.18K shares