पेट्रोल, डिजल र मट्टीतेलको मूल्य १ रुपैँयाले घट्यो

1.93K shares

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १ रुपैँयाले घटाएको छ । भारतमा पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निगमले नेपालमा पनि मूल्य समायोजन गरेको हो ।

नयाँ मूल्य सोमबार रातिबाट लागु भएको छ । अब, पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६६ रुपैँया, डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ५६ रुपैँया कायम भएको छ ।

 

1.93K shares