प्रदीप र सुदर्शनबीच ८ वर्षपछि सहकार्य, ‘प्रेमगीत’को जादु फर्काउलान् त ?

1.92K shares

काठमाडौँ । अभिनेता प्रदीप खड्का र निर्देशक सुदर्शन थापाबीच सहकार्य हुने भएको छ । ८ वर्षअगाडि दुईले प्रेमगीतमा सहकार्य गरेका थिए । फिल्म सुपरहिट भएको थियो । सोहि फिल्मका कारण प्रदीप रातारात स्टार बनेका थिए भने सुदर्शनको पनि डिमान्ड बढेको थियो ।

फिल्म हिट भएपछि टाढिएका उनिहरुबिच फेरि एकपटक सहकार्य हुने भएको छ । मंगलबार उनिहरुले नयाँ फिल्मका लागि लिखित सम्झौता गरेका छन् । लभस्टोरीमा निर्माण हुने फिल्म तिहारपछि छायांकनमा जाने भएको छ ।

1.92K shares