नेपाललाई चौथो झट्का

280 shares

काठमाडौँ । युएईविरुद्ध खेलिरहेको नेपालको चौथो विकेट पनि पतन भएको छ। खेलको सातौँ ओभरमा आरिफ शेख आउट भएका हुन् ।

युएईले दिएको १ सय ७६ रनको लक्ष्य पन्छ्याउने क्रममा नेपालले ७.१ ओभर खेल्दै ५० रनमा रहेको छ।

280 shares