नेपाललाई चौथो झट्का
वि.सं.२०७८ फागुन १० मंगलवार १२:२७
581
shares
काठमाडौँ । युएईविरुद्ध खेलिरहेको नेपालको चौथो विकेट पनि पतन भएको छ। खेलको सातौँ ओभरमा आरिफ शेख आउट भएका हुन् ।
युएईले दिएको १ सय ७६ रनको लक्ष्य पन्छ्याउने क्रममा नेपालले ७.१ ओभर खेल्दै ५० रनमा रहेको छ।
वि.सं.२०७८ फागुन १० मंगलवार १२:२७
581
shares