नेप्सेमा छायो हरियालि
वि.सं.२०७९ भदौ २९ बुधवार ०९:२४
588
shares
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हरियालि छाएको छ । पूँजीबजारमा अधिकांस कम्पनीको शेयरमुल्य उकालो लागेका छन् ।
बुधबार कारोबारमा आएका कम्पनीमध्ये १ सय ८४ कम्पनीको शेयरमुल्य उकालो लागेको हो भने ५ कम्पनीको शेयर मुल्य घटेको छ । आज नेप्से ४७.४४ अंकले बढेर १९८१.४८ विन्दुमा पुगेको हो ।
१ अर्ब ४५ करोड रुपैँया बराबरको कारोबार भएको पुँजीबजारमा ग्रिन डेभलपमेन्ट बैंकको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको छ । म्युचुअल फण्ड बाहेकका सबै उपसूचकहरु सकरात्मक रहेका छन् ।
वि.सं.२०७९ भदौ २९ बुधवार ०९:२४
588
shares