कुशल भुर्तेल दोस्रो ओभरमै आउट
वि.सं.२०८० वैशाख १९ मंगलवार ०४:०९
1.3K
shares

काठमाडौँ । जारी एसीसी प्रिमियर कपको दोस्रो ओभरमै नेपालले पहिलो विकेट गुमाएको छ । ११८ रनको लक्ष्य पछ्याएको नेपालका कुशल भुर्तेललाई १.२ ओभरमा युएईका रोहान मुस्ताफाले आउट गरेका हुन् ।
वि.सं.२०८० वैशाख १९ मंगलवार ०४:०९
1.3K
shares





