‘नीरफूल’को ट्रेलर सार्वजनिक

1.4K shares

काठमाडौँ । अभिनेता दयाहाङ राई स्टारर ‘नीरफूल’को ट्रेलर सार्वजनिक भएको छ । भुकम्पको कथा बोल्ने चलचित्रको ट्रेलर रिलिज भएकोहो ।

२०७२ सालमा आएको भुकम्पको कथा फिल्ममा देखाइएको छ । कोरोनाको कारण फिल्म रिलिजमा ढिलाई भएको थियो ।

फूलमान बलले निर्देशन गरेको फिल्ममा दयाहाङका अलवा बुद्धि तामाङ, शान्ति वाइबा, जिग्मे छ्योकीको मुख्य भूमिका रहेको छ । फिल्म जेठ २६ गतेदेखि प्रदर्शनमा आउनेछ ।

1.4K shares