नेपाललाई चलचित्र पर्यटनको गन्तव्य बनाइने, दोलखा र बनेपामा स्टुडियो बन्ने

1.47K shares

काठमाडौँ । सरकारले नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यको रुपमा विकास गर्ने घोषणा गरेको छ । सोमबार आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। प्रकाश शरण महतले नेपाललाई चलचित्र पर्यटनको गन्तव्य बनाउने घोषणा गरेका हुन् |

त्यस्तै सरकारले दोलखामा फिल्म सिटी र बनेपामा इन्डोर स्टुडियो पनि निर्माण गर्ने भएको छ ।

1.47K shares