सस्पेन्सले भरिएको ‘अन्तिम संस्कार’ को ट्रेलर

1.39K shares

काठमाडौँ । चलचित्र ‘अन्तिम संस्कार’को ट्रेलर सार्वजनिक भएको छ । फिल्मको निर्माण टिमले आज ट्रेलर सार्वजनिक गरेको हो ।

टिजरमा बेपत्ता मानिसको खोजि गरिरहेको देखाइएको छ । सस्पेन्स थ्रीलर जनरामा निर्माण भएको फिल्म असार ८ गतेदेखि प्रदर्शनमा आउनेछ ।

फिल्मलाई प्रदीप शाहीले लेखन तथा निर्देशन गरेका छन् । फिल्ममा दीया पुन, विजय लामा, त्रिचन्द्र राई, कृष्णभक्त महर्जन लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।

1.39K shares