लक्ष्मण सुनारको निर्देशनमा ‘फनफनी’ बन्ने

1.58K shares

काठमाडौँ । निर्देशक लक्ष्मण सुनारले नयाँ फिल्म निर्देशन गर्ने भएका छन् । उनले ‘फनफनी’ निर्देशन गर्ने भएका हुन् ।

यसअगाडि सुनारले बुलाकी निर्देशन गरेका थिए । बुलाकी बैशाख १ गतेदेखि प्रदर्शन भएको थियो ।

निर्माण टिमले सोमबार चलचित्र विकास बोर्डबाट निर्माण इजाजत लिएको छ । साथै निर्माण टिमले थिम पोष्टर सार्वजनिक पनि गरेको छ ।

कमेडी जनरामा निर्माण हुने फिल्मको मुख्य भुमिकामा अभिनेता आर्यन अधिकारी अनुबन्ध भएका छन् ।

1.58K shares