नागरिकता नपाउनुको पीडा मलाई थाहा छ : रवि लामिछाने
वि.सं.२०८० जेठ २५ बिहीवार १०:५५
1.46K
shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू नागरिकता विधेयकको विपक्षमा नरहेको बताएका छन् । बिहीबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै लामिछानेले नागरिकता विधेयकको विपक्षमा नरहेको तर संसदमा ल्याएर छलफल गरिनुपर्ने बताएका हुन् ।
सोहि प्रसंगमा लामिछानेले आफुलाई नागरिकता नपाउनुको पीडा राम्रोसँग थाहा भएको बताएका छन् ।
वि.सं.२०८० जेठ २५ बिहीवार १०:५५
1.46K
shares








