‘हिँड्दा हिँड्दै’ भदौ १ मा प्रदर्शन हुने
वि.सं.२०८० असार १५ शुक्रवार ०७:०४
1.45K
shares

काठमाडौँ । मिलन आलेको निर्देशनमा बनेको चलचित्र हिँड्दा हिँड्दै भदौ १ गतेदेखि प्रदर्शनमा आउनेछ । फिल्मको फर्स्ट लुक पोष्टर सार्वजनिक गर्दै निर्माण टिमले प्रदर्शन मिति तोकेको हो ।
फिल्मको कथा शुसील पंगेनीले लेखेका हुन् । फिल्ममा आकाश श्रेष्ठ र सलोन बस्नेत मुख्य भुमिकामा रहेका छन् ।
वि.सं.२०८० असार १५ शुक्रवार ०७:०४
1.45K
shares







