कास्की केन्द्रविन्दु भएर भूकम्प गयो

1.32K shares

काठमाडौँ । कास्की जिल्लाको मिर्सा केन्द्रविन्दु भएर आज भूकम्प गएको छ । आज बिहान ९ बजेर ५३ मिनेट जाँदा मिर्सा केन्द्रविन्दु भएर भुकम्प गएको हो ।

राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार ४ रेक्टरस्केलको भुकम्प गएको हो ।

1.32K shares