गौरी मल्लको ‘धिन ताका नाका धिन’ सार्वजनिक

2.27K shares

काठमाडौँ । अभिनेत्री गौरी मल्ले तिज गीत धिन ताका नाका धिन सार्वजनिक गरेकी छन् । मल्ले मंगलबार काठमाडौँमा एक कार्यक्रम आयोजना गरी गीत सार्वजनिक गरेकी हुन् ।

गीतमा मल्लकै शब्द, संगीत र स्वर रहेको छ । गीत्को भिडियोमा मल्लको साथमा मिथिला शर्मा लगायतका कलाकारहरुले अभिनय गरेका छन् । भिडियोलाई सन्तोष राजवाहकले निर्देशन गरेका छन् ।

2.27K shares