तीनकुनेमा एक युवक मृत फेला
वि.सं.२०८० असोज २४ बुधवार ०३:२५
1.67K
shares

काठमाडौँ । काठमाडौँको तीनकुने छेवैमा एक युवक मृत अवश्थामा फेला परेका छन् । बुधबार बिहानी बानेश्वर क्याम्पस नजिकै युवकको शव फेला परेको हो ।
मृत्यु हुने युवक गोलढुंगा निवासी रहेको प्रहरीले जनाएको छ । लागुऔषधको ओभरडोजका कारण मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
वि.सं.२०८० असोज २४ बुधवार ०३:२५
1.67K
shares






