डिसहोमले घोषणा गर्यो खेलाडीहरुका लागि पुरस्कार, शतक हान्नेलाई २० लाख

1.89K shares

काठमाडौँ । आईसीसी टी–२० एसिया छनोट खेल खेलिरहेका नेपाली खेलाडीका लागि डिसहोमले आकर्षक पुरस्कारको घोषणा गरेको छ । छनोट खेलको दुई खेलमा विजयी भइसकेपछि नेपालका लागि डिसहोमले पुरस्कारको घोषणा गरेको हो ।

डिसहोमले एकै इनिङसमा शतक र ५ विकेट लिने खेलाडीलाई २० लाख रुपैँया दिने भएको छ । त्यस्तै, शतक हानेमा १० लाख, ५ विकेट लिएमा १० लाख, ५ विकेट लिएमा ५ लाख, अर्धशतक हानेमा १ लाख, ३ विकेट लिएमा १ लाख, ३५ रन बनाएमा ५० हजार, ३ क्याच वा स्टम्पिङ गरेमा ५० हजार रुपैँया पुरस्कार दिने डिसहोमले जनाएको छ ।

1.89K shares