काठमाडौँमा भूकम्पको धक्का महसुस

1.83K shares

काठमाडौँ । काठमाडौंमा मध्यरातमा भूकम्पको कम्पन्न महसुस भएको छ। बिहीबार राती १ बजेर १९ मिनेट जाँदा भूकम्पको कम्पन्न महसुस भएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् भरत कोइरालाका अनुसार मकवानपुर जिल्लाको चित्लाङ आसपास केन्द्रबिन्दु भएर ४।५ म्याग्नेच्युटको भूकम्प गएको हो।

1.83K shares