सामाजिक सञ्जालमा बोल्ड आँचल

2.07K shares

काठमाडौँ । आँचल शर्माका लागि यो वर्ष त्यस्तो खास रहने देखिन्न । वर्षको सुरुवातमै आएको नाई नभन्नु ल फ्लप भएपछि उनको यो वर्ष अर्को कुनै फिल्म प्रदर्शन हुने छैन । उनले पशुपतिप्रसाद २ मा एउटा गीतमा ठुम्का लगाइन् यसबाहेक उनको अहिलेसम्म अर्को काम यो वर्ष दर्शकले देख्न पाउने छैनन् ।

यो वर्ष उनि फेशन शोको जज हुँदा बडि सेमिङको कारण आलोचनाको शिकार पनि बनिन् । यसबाहेक उनि अहिले घुमघाममै व्यस्त देखिएकी छन् ।

पछिल्लो समय उनको फोटोहरुले भने चर्चा बटुलिरहेका छन् । फिगर मेन्टेन गर्न सकेको तथा बोल्ड देखिन तस्बिरहरु सार्वजनिक गरेका कारण उनको केहि हदसम्म भने चर्चा भइनै रहेको छ । रिलमा सफ्ट देखिएकी उनि रियलमा भने बोल्ड बनिरहेको देख्न सकिन्छ ।

 

2.07K shares