एनिमल : रणवीर र बबीबिच लडाइँ

1.8K shares

काठमाडौँ । बलिउड चलचित्र एनिमलको ट्रेलर सार्वजनिक भएको छ । बिहिबार ३ मिनेट ३३ सेकेन्ड लामो ट्रेलर सार्वजनिक भएको हो ।

ट्रेलरमा बुबा र छोराबिचको प्रेम देखाइएको छ । तर, प्रेम एमदमै भाइलेन्ट रहेको छ । ट्रेलरमा रणवीर कपुरलाई एंगी्र म्यानको रुपमा प्रस्तुत गरिएको छ । उनको भिडन्त बबी देवलसँग देखाइएको छ । बबी पनि खतरनाक लुक्समा देखिएका छन् ।

सन्दिप भंगा रेड्डीको निर्देशनमा बनेको चलचित्रमा रणवीर र बबीका अलवा रस्मिका मन्दना, अनिल कपुर लगायतका कलाकारको अभिनय रहेको छ । फिल्म १ डिसेम्बरबाट प्रदर्शनमा आउँदैछ ।

 

1.8K shares