विनोद पौडेलको नयाँ फिल्ममा हरिवंश आचार्य अनुबन्धित

2.64K shares

काठमाडौँ । निर्देशक विनोद पौडेलले निर्देशन गर्ने नयाँ फिल्मका लागि शीर्ष भूमिकामा अभिनेता हरिवंश आचार्य अनुबन्धित भएका छन् । अमेरिकामा छायांकन हुने चलचित्रको नाम ‘ह्यापिएस्ट म्यान इन द वर्ल्ड’ रहेनको जनाइएको छ ।

चलचित्र महोत्सवलाई लक्षित गरेर फिल्म निर्माण गर्न लागिएको जनाइएको छ । पौडेलले यसअगाडि ‘बुलबुल’ निर्देशन गरेका थिए । फिल्म हिट भएको थियो ।

 

2.64K shares