रवि लामिछानेले ‘मिसन २०८०’ सार्वजनिक गर्ने

1.11K shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ‘मिसन २०८०’ सार्वजनिक गर्ने बताएका छन् । शनिबार काठमाडौँ ९ले नैकापमा आयोजना गरेको सभामा बोल्दै लामिछानेले मिसन २०८० सार्वजनिक गर्ने बताएका हुन् ।

रास्वपाको ‘मिसन २०८४’ मा दलहरुको आँखा लागेकाले चाडै यो वर्षको मिसन सार्वजनिक गर्ने बताएका हुन् । उनले २०८४ मा जनताले साथ दिए एकैपटक बेथिति अन्त्य गर्ने बताएका हुन् ।
कार्यक्रममा लामिछानेले नेताहरूले आफन्तलाई भागबण्डा गरेर देश डुबाएको आरोप लगाएका छन् ।

1.11K shares