‘इन्डियन पुलिस फोर्स’ को टिजर सार्वजनिक

672 shares

काठमाडौँ । निर्देशक रोहित शेट्टीले निर्देशन गरेको वेब सिरिज इन्डियन पुलिस फोर्सको टिजर सार्वजनिक भएको छ । प्राइम भिडियो मार्फत १ मिनेट लामो टिजर सार्वजनिक भएको हो ।

सिरिज ओटिटीमा १९ जनावरीदेखि रिलिज हुनेछ। टिजरमा अभिनेत्री शिल्पा शेट्टी, अभिनेता सिद्धार्थ मल्होत्रा र विवेक ओबरोय फिचर्ड रहेका छन्।

निर्देशक रोहित पुलिस फोर्ससम्बन्धी हिट फिल्महरु बनाउन माहिर छन् ।

 

672 shares