ऋतिक रोशनसँग अनुपबिक्रम शाहीको भेट

784 shares

काठमाडौँ । बलिउड सुपरस्टार ऋतिक रोशनसँग नेपाली कलाकार अनुपबिक्रम शाहीले भेट गरेका छन् । ऋतिक र शाहीको मुम्बइमा भेट भएको हो ।

एक अन्तराष्ट्रिय ब्राण्ड प्रमोशनको क्रममा शाहीले ऋतिकसँग भेट गरेका हुन् । दुई कलाकारबिचको भेटलाई शाहीले सामाजिक संजालमा तस्बिर शेयर गरेका छन् । तस्बिरको साथमा उनले सपनाको शहर मुम्बइमा लेखेका छन् ।

ऋतिकको यहि महिना फाइटर हलहरुमा प्रदर्शन हुँदैछ ।

784 shares