नम्रता भन्छिन्, “चिसो मौसमको गहिराइमा एक बलियो गर्मीयाम पनि छ”

630 shares

काठमाडौँ । पछिल्लो समय चुपचाप रहेकी अभिनेत्री नम्रता श्रेष्ठले सोमबार साँझ एक पोष्ट गरिन् । उनले तस्बिर सहित केहि शब्द पनि लेखिन् । शब्दको भाब यस्तो थियो, चिसो मौसमको गहिराइमा मैले थाहा पाएँ कि त्यहाँभित्र एक बलियो गर्मीयाम पनि छ ।

पछिल्लो समय सारुक ताम्राकारको घटनापछि नम्रता चुपचाप थिइन् । उनले दशैँको बेला एक शुभकामना पोष्ट गरेकी थिइन् । त्यसयता उनि सार्वजनिक या सामाजिक संजाल कतै सक्रिय देखिन्न् ।

सोमबार आएको उनको पोष्टमा विभिन्न कमेन्टहरु आएका छन् ।

 

630 shares