फिल्म ‘केटी हराएको सूचना’ बन्ने
वि.सं.२०८० फागुन २१ सोमवार ०६:४९
2.83K
shares

काठमाडौं । दिपेन्द्र गौचनको लेखन तथा निर्देशनमा चलचित्र केटी हराएको सूचना बन्ने भएको छ । सोमबार स्कृप्ट पूजा गर्दै फिल्मको निर्माण घोषणा गरिएको छ ।
फिल्ममा अभिनेता नाजिर हुसेन र अभिनेत्री सृष्टी श्रेष्ठ प्रमुख भुमिकामा रहनेछन् । फिल्मलाई ट्राइसिटि पिक्चर्सले निर्माण गर्नेछ ।
वि.सं.२०८० फागुन २१ सोमवार ०६:४९
2.83K
shares








