फेरि गृहमन्त्री बन्दै रवि लामिछाने

1.19K shares

काठमाडौँ । प्रचण्ड नेतृत्वको सरकारमा रवि लामिछाने उपप्रधान तथा गृहमन्त्री बन्ने भएका छन् । एकपटक गृहमन्त्रालय सम्हालीसकेका लामिछाने फेरि गृहमन्त्री बन्ने भएका हुन् ।

गठबन्धनमा रास्वपाको भागमा गृहसहित चार मन्त्रालय परेको थियो ।

1.19K shares