लिजा लामाको ‘के भनी बोलाउ’ बोलको गीत सार्बजनिक

2.03K shares

काठमाडौँ । लिजा लामाको स्वर मा ‘के भनी बोलाउ’ बोलको गीत सार्बजनिक भएको छ ।निर्मल बराल को शब्द संगीत रहेको गीत लाई मनोज चौलागाईंले संगीत संयोजन गरेका छन । इलाम को रमणीय ठाउँमा छायांकन गरिएको गीत मा राजु लामा र रोजिना धिमाल को अभिनय देख्न सकिन्छ ।

उक्त गीतमा बिक्रम धिमालको छायांकन टेकेन्द्र शाहको सम्पादन रहेको छ भने सानू उपाध्याय को कन्सेप्ट रहेको छ । लाइम लाइट नेपाल को पोस्ट प्रोडक्सन रहेको गीतमा मोडल लामाकै निर्देशन रहेको छ । गीतलाइ साइराम पिक्चर्स युट्युब च्यानलमा गएर हेर्न सकिन्छ ।

 

2.03K shares