भ्वाइस अफ किड्सको कोचमा मेलिना राई
वि.सं.२०८१ वैशाख ३ सोमवार १४:४१
3.1K
shares

काठमाडौ । गायन रियालिटी शो भ्वाइस अफ किड्सको कोचमा गायिका मेलिना राई अनुबन्धित भएकी छन । तेस्रो सिजनका लागि भ्वाइसको टिमले कोचमा मेलिना अनुबन्धित भएको जानकारी दिएको हो ।
वि.सं.२०८१ वैशाख ३ सोमवार १४:४१
3.1K
shares





