सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति ?

1.99K shares

काठमाडौँ । नेपाली बजारमा आज सोमबार सुनचाँदीको मूल्य बढेको छ । बजारमा सुन प्रतितोला २ सय रुपैँयाले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार बजारमा छापावाला सुन १ लाख ३५ हजार ६०० रुपैयाँ र तेजावी सुन प्रतितोला एक लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भईरहेको छ।

यता चाँदीको मूल्य २० रुपैँयाले बढेर तोलाको १ हजार ६ सय ६० रुपैँयामा कारोबार भइरहेको छ ।

 

1.99K shares