मलाईका अरोराको ब्रेकअप

1.92K shares

काठमाडौं । बलिउडका हट जोडि अभिनेता अर्जुन कपुर र अभिनेत्री मलाइका अरोराको ब्रेकअप भएको छ । लामो समयदेखि प्रेम सम्बन्धबारे चर्चा हुने गरेको यो जोडिको ब्रेकअपको खबर बाहिरिएको हो ।

भारतीय संचारमाध्ययमका अनुसार अर्जुन र मलाइकाले आपसी समझदारीमै ब्रेकअप गरेको जनाइएको छ । लामो समयदेखि यो जोडिको चर्चा हुने गरेको थियो । उनिहरुको उमेरका कारण पनि जोडि चर्चामा थियो ।

अर्जुन र मलाइकाको सम्बन्धको चर्चा सन् २०१८ देखि सुरु भएको थियो । चर्चा भएपछि उनिहरुले प्रेम सम्बन्धलाई सार्वजनिक रुपमा स्विकार गरेका थिए । अर्जुनको प्रेममा रहेपछि मलाइकाले श्रीमान् अरबाज खानसँग डिभोर्स गरेकी थिइन् ।

1.92K shares