गठ्ठाघर दुर्घटना : मृत्यु भएका चालक महिला नभइ पुरुष

742 shares

काठमाडौं । बिहीबार भक्तपुरको गट्ठाघरमा भएको दुर्घनमा मृत्यु हुने स्कुटर चालक पुरुष भएको प्रहरीले जनाएको छ । सीसीटीभी फुटेजको सहायतामा उनको हुलिया खुलेको हो ।

यसअगाडि चालक महिला रहेको प्रहरीले जनाएको थियो । स्कुटरमा उत्तम कोइरालाको नामको ब्लुबुक फेला परेको छ । अझै पनि चालकको सनाखत हुन सकेको छैन ।

 

742 shares