ह्वात्तै घट्यो सुनको भाउ, तोलाको कति ?

वि.सं.२०८१ भदौ २३ आइतवार ०५:२६
1.39K
shares

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । बजारमा सुनको मूल्य तोलामा १२ सय रुपैँयाले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बजारमा सुन प्रतितोला १ लाख ५२ हजार १ सय रुपैँयामा कारोबार भइरहेको छ । शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च तोलाको १ लाख ५२ हजार ३ सय रुपैँया पुगेको थियो ।
यता चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैँया घटेको छ । बजारमा चाँदी प्रतितोला १७५० रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

वि.सं.२०८१ भदौ २३ आइतवार ०५:२६
1.39K
shares