सुनको मूल्य तोलामा १ लाख ६० हजार नाघ्यो

वि.सं.२०८१ असोज ९ बुधवार ०५:४५
581
shares

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । बुधबार सुनको मुल्य हालसम्मकै उच्च पुगेको हो ।
बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ४ सय रुपैँया कायम भएको छ । मंगलबार सुनको मूल्य तोलाको १ लाख ५९ हजार ७ सय रुपैँया थियो ।
बजारमा चाँदीको मूल्य प्रतितोला ४० रुपैँयाले बढेर १ हजार ९ सय ५५ रुपैँया कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

वि.सं.२०८१ असोज ९ बुधवार ०५:४५
581
shares