आलियाको ‘जिगरा’ फ्लप

वि.सं.२०८१ कात्तिक १ बिहीवार ०४:०७
616
shares

काठमाडौँ । अभिनेत्री आलिया भट्ट स्टारर फिल्म ‘जिगरा’ फ्लप भएको छ । ११ अक्टोबरमा रिलिज भएको फिल्म दर्शक नपाएपछि अधिकांश हलबाट बाहिरिने अबस्थामा पुगेको हो ।
फिल्म अधिकांश हलबाट उत्रिएको छ । फिल्म आलियाको हालसम्मकै कमजोर फिल्म बनेको छ । कमाइको मामलामा पनि फिल्म फ्लप बनेको हो । दर्शक र समिक्षकको कमजोर प्रतिक्रियाको कारण फिल्म झुर भएको हो ।

वि.सं.२०८१ कात्तिक १ बिहीवार ०४:०७
616
shares