वन डिरेक्सनका पूर्व सदस्य लियम पेनको मृत्यु

742 shares

काठमाडौँ । चर्चित गायक लियम जेम्स पेनको मृत्यु भएको छ । इंग्लिस आइरिस पप ब्याण्डका पूर्व सदस्य पेनको अर्जेन्टिनाको ब्युनस आयर्सस्थित एक होटलको तेस्रो तल्लाबाट खसेर मृत्यु भएको जनाइएको छ ।

३१ वर्षीय पेनको होटलको तेश्रो तल्लाको बाल्कोनीबाट खसेर मृत्यु भएको जनाइएको छ । बाल्कोनीबाट खसेका उनको बुधबार मृत भेटीएका थिए ।

वन डिरेक्सन सन् २०१० मा लन्डनमा गठन भएको थियो।

742 shares