काठमाडौंमा भूकम्पको धक्का
वि.सं.२०८१ पुस १८ बिहीवार ०७:५६
1.75K
shares

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ।
बिहीबार दिउँसो करिब १ बजेतिर भूकम्पको धक्का महसुस भएको हो।
यसबारे थप विवरण आउन बाँकी छ।
वि.सं.२०८१ पुस १८ बिहीवार ०७:५६
1.75K
shares








