सुनको मूल्य ह्वात्तै घट्यो, तोलाको कति ?

वि.सं.२०८१ फागुन ४ आइतवार ०५:१६
749
shares

काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्यमा भारी गिरावट आउको छ । बजारमा सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैँयाले घटेको हो ।
शुक्रबार तोलाको १ लाख ७० हजार २ सय रुपैँयामा कारोबार भएको सुन आइतबार घटेर १ लाख ६७ हजार ५ सय रुपैँया कायम भएको छ ।
त्यस्तै चाँदी पनि १५ रुपैयाँ घटेर एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार हुँदैछ।

वि.सं.२०८१ फागुन ४ आइतवार ०५:१६
749
shares