रघुजी पन्त शिक्षामन्त्री नियुक्त

1.79K shares

काठमाडौँ । रघुजी पन्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा नियुक्त भएका छन् ।

पन्तको भोली शपथ गराउने कार्यक्रम रहेको जनाइएको छ । पन्त एमालेका समानुपातिक सांसद हुन् ।

गत वैशाख ८ गते विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिएकी थिइन् ।

1.79K shares