एमाले राजनीतिमा फर्कने विद्या भण्डारीको घोषणा
वि.सं.२०८२ असार १४ शनिवार ११:३६
1.46K
shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पुनः नेकपा एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी छन्। शनिबार मदन जयन्तीका अवसरमा आयोजित कार्यक्रममा भण्डारीले एमालेको राजनीतिमा पुनः सक्रिय भएको औपचारिक घोषणा गरेकी हुन्।
लामो समयदेखि एमालेवृतमा भण्डारीको कमब्याकलाई लिएर चर्चा परिचर्चा भइरहेको थियो । यस्तोमा भण्डारी पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने आफूले पार्टी सदस्यता नवीकरण गरेको बताएकी हुन् ।
वि.सं.२०८२ असार १४ शनिवार ११:३६
1.46K
shares







