दीपकराज लेख्छन्, “मन्त्रीहरुलाई घुस खाने तालिम दिनुपर्यो”
वि.सं.२०८२ साउन १ बिहीवार ०९:१९
1.47K
shares

काठमाडौँ । पछिल्लो केहि दिनयता मन्त्रीहरुको लगातार अडियो काण्ड बाहिरिएपछि बजार तातेको छ । केहि दिन अगाडि मात्रै मन्त्री राजकुमार गुप्ताले अडियो बाहिरिएपछि राजिनामा दिएका थिए । लगत्तै मन्त्री बलराम अधिकारीको पनि खुस मागेको अडियो काण्ड बाहिरिएको छ ।
यस्तोमा कलाकार दीपकराज गिरी ब्यंग्य कस्दै लेख्छन्, ‘लौ न मन्त्रीहरूलाई घुस कसरी खाने भनेर तालिम दिनुपर्यो । घुस खान पो रोक्न सकिन्न त । समाचार त रोक्नु पर्यो नि । भोलि मन्त्री खाने मान्छे नपाइएला ।’
वि.सं.२०८२ साउन १ बिहीवार ०९:१९
1.47K
shares





