अभिनेत्री स्वस्तिमा खड्काले किनिन् ५२ लाखको कार

1.64K shares

काठमाडौँ । चर्चित अभिनेत्री स्वस्तिमा खड्काले विद्युतीय कार किनेकी छन् । उनले ‘महिन्द्राको एक्सयुभी ४०० इलेक्ट्रिक कार’ किनेकी हुन् ।

एक्स्यूभीको पहिलो ग्राहक बनेकी स्वस्तीमाले कारको फोटो सामाजिक संजालमा पोष्ट गरेकी छन् । उक्त कारको मूल्य बजारमा ५२ लाख ५० हजार रुपैँया पर्छ ।

स्वस्तिमा केहि दिनयता एक अन्तवार्ताका कारण विवादमा तानिएकी छन् । फिल्मको कुरा गर्नुपर्दा उनको ‘बेहुली फ्रम मेघौली’ प्रदर्शनको तयारीमा छ भने उनले प्रकाश सपुतको ‘बसन्त’ पनि साइन गरेकी छन् ।

1.64K shares