काठमाडौंमा भूकम्पको धक्का

1.76K shares

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ।

बिहीबार दिउँसो करिब १ बजेतिर भूकम्पको धक्का महसुस भएको हो।

यसबारे थप विवरण आउन बाँकी छ।

1.76K shares