माओत्से गुरूङको ‘पेन्सनपट्टा’मा दयाहाङ

1.34K shares

काठमाडौँ । माओत्से गुरूङको निर्देशनमा बन्ने चलचित्र ‘पेन्सनपट्टा’ मा अभिनेता दयाहाङ राई अनुबन्धित भएका छन्। ‘दयारानी’मा एकसाथ काम गरेका उनिहरुले दोश्रोपटक सहकार्य गर्न लागेका हुने ।

फिल्ममा लोभी केटा कसरी दानी बन्छ भन्ने कथा देखाइने जनाइएको छ । माओत्से गुरूङ फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको कथा पनि निर्देशक गुरूङले नै लेखेका हुन्। फिल्मका अन्य कलाकारको बारेमा चाडै नै जानकारी दिने निर्माण टिमले जनाएको छ ।

फिल्मको छायांकन कार्तिक तेस्रो साताबाट हुनेछ ।

1.34K shares