सेनाले धमाधम घर पठाउन थाल्यो निवर्तमान मन्त्रीहरू

1.75K shares

काठमाडौं । नेपाली सेनाले नियन्त्रणमा लिएको निवर्तमान मन्त्रीहरुलाई घर पठाउन थालेको छ । जेनजी आन्दोलनका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसहित सबै मन्त्री र पार्टी प्रमुखहरुलाई सेनाले नियन्त्रणमा लिएको थियो।

सेनाले सुरक्षाका निम्ति भनेर नियन्त्रणमा लिएका तत्कालीन मन्त्रीहरुलाई विभिन्न गणमा राखिएको थियो । उनिहरुलाई मोबाइल चलाउन दिइएको थिएन ।

आज भैरवनाथ गणमा राखिएका निवर्तमान मन्त्रीहरुलाई सेनाले छोडेको छ।

1.75K shares