निराशावादी राजनीति स्विकार्दैनौँ : रिमा विश्वकर्मा

525 shares

काठमाडौँ । भर्खरै राजनीतिक दलमा सक्रिय कलाकार रिमा विश्वकर्माले निराशावादी राजनीति नस्विकार्ने बताएकी छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै कलाकार विश्वकर्माले पुराना राजनीतिक दलहरूप्रति लक्षित गर्दै यस्तो बताएकी हुन् ।

देशमा देश प्रेमी युवा अझै बाँकी नै रहेको बताउँदै उनले भनिन्,’जेनजी आन्दोलन भ्रष्ट नेतृत्वविरुद्ध उठेको चेतनाको बिगुल थियो। तिमीहरूले गर्ने निराशावादी राजनीति अब हामी स्विकार्दैनौँ । नो नट अगेन’

525 shares