वरिष्ठ कलाकार सुनिल थापाको निधन
वि.सं.२०८२ माघ २४ शनिवार ०३:२८
574
shares

काठमाडौँ । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ ।
हृदयाघातका कारण आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको हो ।
वि.सं.२०८२ माघ २४ शनिवार ०३:२८
574
shares











