देवरको मृत्युमा गाउँपालिकाभर सार्वजनिक विदा
वि.सं.२०७९ असार ५ आइतवार १०:२७
1.72K
shares

रुपन्देहीको मर्चवारी गाउँपालिकाकी उपाध्यक्ष आशा सिंहको देवर नाता पर्ने व्यक्तिको मृत्यु भएपछि गाउँपालिकाभरी सार्वजनिक विदा दिइएको छ । आइतबार सिंहको देवर नाता पर्ने व्यक्तिको दुर्घटनामा परि मृत्यु भएको हो ।

वि.सं.२०७९ असार ५ आइतवार १०:२७
1.72K
shares








