दशैँका लागि नयाँ नोट साट्न थालियो, एक जनाले कति साट्न पाइन्छ ?

2.07K shares

काठमाडौँ । चाडपर्वको लागि नयाँ नोट आज बुधबारदेखि साट्न थालिएको छ । नेपाल राष्ट्र बैंकले आजबाट नयाँ नोट साट्न थालेको हो ।

एक जना व्यक्तिले १८ हजार ५ सय रुपैँयासम्म साट्न पाइने राष्ट्र बैंकले जनाउको छ ।

2.07K shares